LibreOffice एउटा स्वतन्त्र कार्यालय सुइट हो जुसमा तपाईलाई कार्यालयमा कागजात बनाउन चाहिने सबै कुरा हुन्छ । यो Microsoft Office file formats सगँ मिल्दो जुल्दो हुन्छ , यसले तपाईलाई पैसा बिनानै Microsoft Officeको सेवा प्रदान गर्छ
समावेश सफ्टवेयर
-
लिब्रेअफिस राइटर
-
लिब्रेअफिस क्याल्कुलेटर
-
लिब्रेअफिस इमप्रे्स